
अध्याय 1, श्लोक 39
भगवद्गीता अध्याय 1, श्लोक 39
संस्कृत श्लोक
कथं न ज्ञेयमस्माभिः पापादस्मान्निवर्तितुम् | कुलक्षयकृतं दोषं प्रपश्यद्भिर्जनार्दन ||39||
नेपाली अर्थ
...तर हे जनार्दन! कुलनाशबाट हुने दोष देख्ने हामीले चाहिँ किन यस पापबाट फर्कने विचार नगर्ने?
English meaning
...why should we, who can see the crime in destroying a family, engage in these acts of sin?
जीवनमा प्रयोग
ज्ञानी मानिसले अर्काको गल्तीबाट पाठ सिक्नुपर्छ, त्यसलाई दोहोर्याउनु हुँदैन।