भागवत गीता अध्याय १३ क्षेत्र क्षेत्रज्ञ विभाग योग — शरीर र आत्माको भेद देखाउने दार्शनिक चित्रण (Bhagavad Gita Chapter 13 Kshetra Kshetrajna Vibhaga Yoga in Nepali)
अध्याय १३ — क्षेत्र क्षेत्रज्ञ विभाग योग: शरीर (क्षेत्र) र आत्मा (क्षेत्रज्ञ) बीचको भेद र प्रकृति-पुरुषको ज्ञान। — अध्याय १३ क्षेत्र क्षेत्रज्ञ विभाग योगको चित्रण — शरीर, ज्ञान, ज्ञेय र पुरुष-प्रकृति तथा आत्माको चेतना।

अध्याय 13, श्लोक 21

भगवद्गीता अध्याय 13, श्लोक 21

संस्कृत श्लोक

कार्यकरणकर्तृत्वे हेतुः प्रकृतिरुच्यते | पुरुषः सुखदुःखानां भोक्तृत्वे हेतुुर्रच्यते ||13.21||

नेपाली अर्थ

कार्य (शरीर) र कारण (इन्द्रियहरू) उत्पन्न गर्नमा प्रकृति नै हेतु भनिन्छ, र सुख-दु:खको भोक्ता बन्नमा पुरुष (जीवात्मा) हेतु भनिन्छ।

English meaning

Nature is said to be the cause of all material causes and effects, whereas the living entity is the cause of the various sufferings and enjoyments in this world.

जीवनमा प्रयोग

हाम्रो शरीर प्रकृतिको हो, तर यसभित्रको अनुभूति आत्माको हो।

अध्याय 13 का सबै श्लोक पढ्नुहोस्