भागवत गीता अध्याय १३ क्षेत्र क्षेत्रज्ञ विभाग योग — शरीर र आत्माको भेद देखाउने दार्शनिक चित्रण (Bhagavad Gita Chapter 13 Kshetra Kshetrajna Vibhaga Yoga in Nepali)
अध्याय १३ — क्षेत्र क्षेत्रज्ञ विभाग योग: शरीर (क्षेत्र) र आत्मा (क्षेत्रज्ञ) बीचको भेद र प्रकृति-पुरुषको ज्ञान। — अध्याय १३ क्षेत्र क्षेत्रज्ञ विभाग योगको चित्रण — शरीर, ज्ञान, ज्ञेय र पुरुष-प्रकृति तथा आत्माको चेतना।

अध्याय 13, श्लोक 28

भगवद्गीता अध्याय 13, श्लोक 28

संस्कृत श्लोक

समं सर्वेषु भूतेषु तिष्ठन्तं परमेश्वरम् | विनश्यत्स्वविनश्यन्तं य: पश्यति स पश्यति || 28||

नेपाली अर्थ

जसले सम्पूर्ण विनासशील प्राणीहरूमा अविनाशी परमेश्वरलाई समान रूपले स्थित देख्छ, उसैले मात्र वास्तवमा सत्यलाई देख्छ।

English meaning

One who sees the Supersoul accompanying the individual soul in all bodies, and who understands that neither the soul nor the Supersoul within the destructible body is ever destroyed, actually sees.

जीवनमा प्रयोग

सबैभित्र एउटै ईश्वरीय तत्व देख्नु नै समदृष्टि र वास्तविक दर्शन हो।

अध्याय 13 का सबै श्लोक पढ्नुहोस्