भागवत गीता अध्याय ६ आत्मसंयम योग — ध्यानमा लीन योगी र मनको नियन्त्रणको शान्त चित्रण (Bhagavad Gita Chapter 6 Atma Samyama Yoga in Nepali)
अध्याय ६ — आत्मसंयम योग: मनलाई नियन्त्रण गरी ध्यानद्वारा आत्मसाक्षात्कार गर्ने अभ्यासको मार्ग। — अध्याय ६ आत्मसंयम योगको चित्रण — ध्यान योग, मनको संयम, अभ्यास र वैराग्य तथा योगीको शान्त जीवनशैली।

अध्याय 6, श्लोक 20

भगवद्गीता अध्याय 6, श्लोक 20

संस्कृत श्लोक

यत्रोपरमते चित्तं निरुद्धं योगसेवया | यत्र चैवात्मनात्मानं पश्यन्नात्मनि तुष्यति ||6.20||

नेपाली अर्थ

योगको अभ्यासले निरुद्ध (वसंवर्ती) भएको चित्त जहाँ शान्त हुन्छ, र जहाँ शुद्ध बुद्धिद्वारा आत्मालाई देख्दै योगी आफ्नै आत्मामा सन्तुष्ट रहन्छ...

English meaning

In the stage of perfection called trance, or samadhi, one's mind is completely restrained from material mental activities by practice of yoga. This perfection is characterized by one's ability to see the self by the pure mind and to relish and rejoice in the self.

जीवनमा प्रयोग

साँचो सुख बाहिर होइन, आफ्नै अन्तरात्माको साक्षात्कारमा छ।

अध्याय 6 का सबै श्लोक पढ्नुहोस्