भागवत गीता अध्याय ६ आत्मसंयम योग — ध्यानमा लीन योगी र मनको नियन्त्रणको शान्त चित्रण (Bhagavad Gita Chapter 6 Atma Samyama Yoga in Nepali)
अध्याय ६ — आत्मसंयम योग: मनलाई नियन्त्रण गरी ध्यानद्वारा आत्मसाक्षात्कार गर्ने अभ्यासको मार्ग। — अध्याय ६ आत्मसंयम योगको चित्रण — ध्यान योग, मनको संयम, अभ्यास र वैराग्य तथा योगीको शान्त जीवनशैली।

अध्याय 6, श्लोक 28

भगवद्गीता अध्याय 6, श्लोक 28

संस्कृत श्लोक

युञ्जन्नेवं सदात्मानं योगी विगतकल्मषः | सुखेन ब्रह्मसंस्पर्शमत्यन्तं सुखमश्नुते ||6.28||

नेपाली अर्थ

यसरी निरन्तर आत्मालाई परमात्मामा लगाएर पापरहित भएको योगीले सजिलैसँग ब्रह्म-साक्षात्कारको अनन्त सुख प्राप्त गर्दछ।

English meaning

Steady in the Self, being freed from all material contamination, the yogi achieves the highest perfectional stage of happiness in touch with the Supreme Consciousness.

जीवनमा प्रयोग

पवित्रता र निरन्तर साधनाले इश्वरसँगको सामीप्य र परमानन्द प्रदान गर्छ।

अध्याय 6 का सबै श्लोक पढ्नुहोस्