भागवत गीता अध्याय ६ आत्मसंयम योग — ध्यानमा लीन योगी र मनको नियन्त्रणको शान्त चित्रण (Bhagavad Gita Chapter 6 Atma Samyama Yoga in Nepali)
अध्याय ६ — आत्मसंयम योग: मनलाई नियन्त्रण गरी ध्यानद्वारा आत्मसाक्षात्कार गर्ने अभ्यासको मार्ग। — अध्याय ६ आत्मसंयम योगको चित्रण — ध्यान योग, मनको संयम, अभ्यास र वैराग्य तथा योगीको शान्त जीवनशैली।

अध्याय 6, श्लोक 40

भगवद्गीता अध्याय 6, श्लोक 40

संस्कृत श्लोक

श्रीभगवानुवाच | पार्थ नैवेह नामुत्र विनाशस्तस्य विद्यते | न हि कल्याणकृत्कश्चिद्दुर्गतिं तात गच्छति ||6.40||

नेपाली अर्थ

श्रीभगवानले भन्नुभयो: हे पार्थ! त्यो (असफल योगी) को न त यस लोकमा नाश हुन्छ, न परलोकमा। किनकि हे प्यारो! कल्याणलारी कर्म गर्ने कसैको पनि दुर्गति हुँदैन।

English meaning

The Supreme Personality of Godhead said: Son of Pritha, a transcendentalist engaged in auspicious activities does not meet with destruction either in this world or in the spiritual world; one who does good, My friend, is never overcome by evil.

जीवनमा प्रयोग

गरेको राम्रो काम कहिल्यै खेर जाँदैन; शुभकर्मको फल ढिलो-चाँडो अवश्य मिल्छ।

अध्याय 6 का सबै श्लोक पढ्नुहोस्