भागवत गीता अध्याय १४ गुणत्रय विभाग योग — सत्व, रज र तम गुणको प्रभावको चित्रण (Bhagavad Gita Chapter 14 Gunatraya Vibhaga Yoga in Nepali)
अध्याय १४ — गुणत्रय विभाग योग: प्रकृतिका तीन गुण — सत्व, रज र तम — र तिनले जीवलाई बाँध्ने तरिका। — अध्याय १४ गुणत्रय विभाग योगको चित्रण — सत्व, रज र तमको स्वभाव, तिनका लक्षण र गुणातीत हुने मार्ग।

अध्याय 14, श्लोक 17

भगवद्गीता अध्याय 14, श्लोक 17

संस्कृत श्लोक

सत्त्वात्सञ्जायते ज्ञानं रजसो लोभ एव च | प्रमादमोहौ तमसो भवतोऽज्ञानमेव च ||14.17||

नेपाली अर्थ

सत्वगुणबाट ज्ञान उत्पन्न हुन्छ, रजोगुणबाट लोभ उत्पन्न हुन्छ, र तमोगुणबाट प्रमाद (अलस्य), मोह र अज्ञान उत्पन्न हुन्छन्।

English meaning

From the mode of goodness, real knowledge develops; from the mode of passion, greed develops; and from the mode of ignorance, foolishness, madness and illusion develop.

जीवनमा प्रयोग

हामीले जस्तो गुण अंगाल्छौं, हाम्रो जीवनको नतिजा त्यस्तै हुन्छ।

अध्याय 14 का सबै श्लोक पढ्नुहोस्