
अध्याय 18, श्लोक 2
भगवद्गीता अध्याय 18, श्लोक 2
संस्कृत श्लोक
श्रीभगवानुवाच | काम्यानां कर्मणां न्यासं संन्यासं कवयो विदु: | सर्वकर्मफलत्यागं प्राहुस्त्यागं विचक्षणा: || 2||
नेपाली अर्थ
श्रीभगवानले भन्नुभयो: विद्वान्हरू काम्य कर्महरू (इच्छाले गरिने कर्म) को त्यागलाई 'सन्यास' भन्दछन् र बुद्धिमानहरू सबै कर्मका फलको त्यागलाई 'त्याग' भन्दछन्।
English meaning
The Supreme Personality of Godhead said: The giving up of activities that are based on material desire is what great learned men call the renounced order of life [sannyasa]. And giving up the results of all activities is what the wise call renunciation [tyaga].
जीवनमा प्रयोग
कर्म छोड्नु भन्दा कर्मको फल प्रतिकको आशक्ति छोड्नु नै वास्तविक त्याग हो।