
अध्याय 3, श्लोक 30
भगवद्गीता अध्याय 3, श्लोक 30
संस्कृत श्लोक
मयि सर्वाणि कर्माणि संन्यस्याध्यात्मचेतसा | निराशीर्निर्ममो भूत्वा युध्यस्व विगतज्वरः ||30||
नेपाली अर्थ
सबै कर्महरू मलाई अर्पण गरेर, अध्यात्म चेतनामा स्थित भई, आशारहित, ममताहित र सन्तापहित भएर तिमी युद्ध गर।
English meaning
Therefore, O Arjuna, surrendering all your works unto Me, with full knowledge of Me, without desires for profit, with no claims to proprietorship, and free from lethargy, fight.
जीवनमा प्रयोग
आफ्ना सबै कार्यलाई ईश्वरको इच्छा सम्झेर समर्पण गर्दा मनको चिन्ता हट्छ।