भागवत गीता अध्याय ९ राज विद्या राज गुह्य योग — श्रीकृष्णको दिव्य महिमा र भक्तिको राजमार्गको चित्रण (Bhagavad Gita Chapter 9 Raja Vidya Raja Guhya Yoga in Nepali)
अध्याय ९ — राज विद्या राज गुह्य योग: सबैभन्दा गुह्य ज्ञान — शुद्ध भक्तिद्वारा परमात्मा प्राप्त गर्ने राजमार्ग। — अध्याय ९ राज विद्या राज गुह्य योगको चित्रण — ईश्वरको सर्वव्यापीता, अनन्य भक्ति र पतित पावन कृपाको दिव्य ज्ञान।

अध्याय 9, श्लोक 12

भगवद्गीता अध्याय 9, श्लोक 12

संस्कृत श्लोक

मोघाशा मोघकर्माणो मोघज्ञाना विचेतस: | राक्षसीमासुरीं चैव प्रकृतिं मोहिनीं श्रिता: || 12||

नेपाली अर्थ

त्यस्ता विवेकहीन मानिसहरूको आशाहरू व्यर्थ हुन्छन्, तिनका कर्महरू व्यर्थ हुन्छन् र तिनको ज्ञान पनि व्यर्थ हुन्छ। तिनीहरू आसुरी र राक्षसी स्वभावमा आश्रित भई मोहमा फसेका हुन्छन्।

English meaning

Those who are thus bewildered are attracted by demonic and atheistic views. In that deluded condition, their hopes for liberation, their fruitive activities, and their culture of knowledge are all defeated.

जीवनमा प्रयोग

अहङ्कार र नकरात्मक स्वभावले मानिसको मेहनत र ज्ञानलाई निष्फल बनािदनुहुन्छ।

अध्याय 9 का सबै श्लोक पढ्नुहोस्