
अध्याय 1, श्लोक 35
भगवद्गीता अध्याय 1, श्लोक 35
संस्कृत श्लोक
एतान्न हन्तुमिच्छामि घ्नतोऽपि मधुसूदन | अपि त्रैलोक्यराज्यस्य हेतोः किन् नु महीकृते ||35||
नेपाली अर्थ
हे मधुसूदन! मलाई मारे पनि म यीनीहरूलाई मार्न चाहन्न। तीनै लोकको राज्य पाउने भए पनि म (मार्न चाहन्न), पृथ्वीको लागि त कुरा के गर्नु?
English meaning
O maintainer of all living entities, I am not prepared to fight with them even in exchange for the three worlds, let alone this earth.
जीवनमा प्रयोग
नैतिक मूल्यमान्यता भौतिक लाभभन्दा माथि हुन्छ।